Khabar Samachar

Search
Close this search box.

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

201
VIEWS

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ। उनकी आमा हीराबाको एक सय वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो।

स्वास्थ्यमा समस्या देखिएसँगै उनलाई यूएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो।

नरेन्द्र मोदी आफैंले सामाजिक सञ्जालमा आमाको निधन भएको जानकारी दिएका छन्।

उनले आमामा तपस्वीको यात्रा, कर्मयोगीको प्रतीक र आफ्नो मान्यतामा प्रतिबद्ध जीवनको रुपमा त्रिमूर्तिको अनुभूति गरेको उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित