Khabar Samachar

Search
Close this search box.

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरुलाई कांग्रेसको ह्विप

205
VIEWS

नेपाली कांग्रेसले सोमबार संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सांसदहरुलाई ह्विप जारी गरेको छ।कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले विश्वासको मत दिन ह्वीप लगाउने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।आइतबार नै बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो । प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार विश्वासको मत लिने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित