Khabar Samachar

Search
Close this search box.

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो

202
VIEWS

नेकपा (एमाले) ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले प्रदेश संसदीय दलका नेता यामलाल कडेँलले प्रदेश प्रमुखलाई पत्र लेख्दै आज (चैत २७) गतेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन्।

कर्णालीमा माओवादी केन्द्रका नेता राजकुमार शर्मा मुख्यमन्त्री छन्।

तत्कालीन एमाले माओवादी गठबन्धनबाट शर्माको नेतृत्वमा सरकारमा सामेल भएको एमाले सरकारबाट बाहिरिइसकेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित