Khabar Samachar

भिभोले वाई सिरिजमा विशिष्ट क्यामेरा र ब्याट्री लाइफ भएकोदुई नयाँ स्मार्टफोन लन्च गर्दै

206
VIEWS

स्मार्टफोनको संसारमा, त्यहाँ एउटा यस्तो चीजछ जुन हामीसँग कहिल्यै कमी हुँदैन – ती हुन् विकल्पहरू। यहाँ प्रत्येक ब्रान्डले आफ्ना ग्राहकहरुलाई खुसी पार्न हरेक वर्ष नयाँ नयाँ विशेषताका स्मार्टफोनहरू सार्वजनिक गर्छन र,उत्कृष्टविकलपहरु मध्येबाटचयन गर्न पाउँनु उत्तमभएतापनि धेरै विकलपहरुलेझन अलमल्ल पार्नसक्छन्। र यदि तपाईं मूल्य–सचेत ग्राहक हुनुहुन्छ भने, यो धेरै मुश्किल हुन सक्छ।
यो धेरै वर्षदेखिसामान्य परिदृश्य बन्दै आइरहेको छ । र, प्रत्येक मूल्य बिन्दूमा प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभवहरू प्रदान गर्न प्रतिबद्ध ब्रान्डभिभोले यस्तो अन्यौलहटाउन निर्बाध रुपमा लागि परिरहेको छ। भिभोले चाँडै नै आफ्नो युवा उन्मुख वाईसिरिज अन्तर्गत–दुई उत्कृष्ट मोडल वाई३३ एस र वाई०१सार्वजनिक गर्दैछ भन्ने चर्चा बजारमा छ। वाईसिरिजले हालैका वर्षहरूमा आफ्नो लागि राम्रो नाम कमाएको छ, त्यसका लागिसबै मूल्यहरूमा उत्कृष्टपावर–प्याक प्रदर्शन र युवाकेन्द्रित डिजाइनहरूलाई धन्यवाद। यी आगामी दिनमा सार्वजनिक हुन लागेकावाईसिरिजका स्मार्टफोनहरू अझ केही वृद्धिहरु सहित प्रयोगकर्ताहरुका लागि समान गुणस्तरीय र नवीन सुविधाहरूको साथ आउँने अपेक्षा गरिएको छ ।
हाम्रा स्रोतहरूका अनुसार, भिभोकोवाई३३एस मा उत्कृष्ट ५० एमपी मुख्य क्यामेरा छ जसमा फोटोग्राफरहरू, सामग्री सिर्जनाकर्ताहरू र सामाजिक सञ्जाल उत्साहीहरूले सम्भव भएसम्म हरेक पल कैद गर्न सक्नेछन्। अल्ट्रा–क्लियर शटहरू लिन तथा दिन र रातमा फोटोहरु खिच्न धेरै शुटिङ मोडहरू पनि यसमा छन्। यति मात्र होइन, केही लीकहरूका अनुसारयो स्मार्टफोनमा ठूलो ब्याट्री छ जुन५००० एमएएच हुनसक्छ, जसले प्रयोगकर्ताहरूलाई ब्याट्री सक्किन चिन्ताबाट मुक्त गराँउदैसबै अविस्मरणीय क्षणहरू खिच्नसक्ने सुनिश्चित गर्दछ।
समकालीन स्टाइल तथा स्लीक स्मार्टफोनहरूमा स्विच गर्न चहानेपछिल्ला पुस्ताका लागि भिभोसँगसबैभन्दा स्टाइलिश र ट्रेन्डी स्मार्टफोनहरू सार्वजनिक गर्ने इतिहास छ जसले सुलभ मूल्यमाउत्कृष्टता प्रदान गर्दछ। त्यसोभए, हेरौं भिभोसंग हाम्रो लागि के छ। यदि हल्लाहरू सत्य हुन् भने, वाई३३एस ले सुलभ मध्य–दायरा खण्डमा आमुल परिवर्तन गर्न सक्छ र प्रयोगकर्ता अनुभवलाई अर्को स्तरमा लैजान सक्छ।
अर्कोतर्फ, ५००० एमएएच को लामो समयसम्म टिक्ने ब्याट्रीलाइफको साथवाई०१अन–द–गो पुस्ताको लागि उत्कृष्ट स्मार्टफोन हो । त्यसैले, यदि तपाईं यात्रा गर्न मन पराउने, धेरै भिडियोहरू वा फोटोहरू खिच्न मन पराउँने, वा घण्टौंसम्म गेमहरू खेल्नहुन्छ भने आगामी वाई०१ तपाईंको लागि उत्कृष्ट छनौट हुन् सक्छ । यसबाहेक, क्रिस्प र इमर्सिभ गेमिङतथाकन्टेन्ट उपभोग अनुभवको लागि फोनमा ६.५१ इन्चएचडी+ हेलो फुलभ्यू डिस्प्ले रहेको हल्ला छ। सुरक्षाको सन्दर्भमा, यो फोन भिभोको अत्यधिक सक्षम फेस एक्सेस टेक्नोलोजीको साथ आउँनेछ जसले फोनलाई आँखा झिम्काउन सक्ने भन्दा छिटो अनलक गर्छ र हरेक पटक आकर्षक रूपमा काम गर्दछ।
अहिलेसम्म, वाई३३एस र वाई०१ आशाजनक उपकरण जस्तो देखिन्छ। भिभोको वाई सिरिजका फोनहरूले विगतका प्रदर्शनहरुलाई ध्यानमा राख्दै, हामी लगभग निश्चित छौं कि यी नयाँ स्मार्टफोनहरू शीर्ष प्रदर्शनकर्ताहरू हुनेछन् । थप अपडेटहरू भने आउँन बाँकी छन् त्यसका लागि सम्पर्कमा रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित