Khabar Samachar

Search
Close this search box.

राष्ट्रपतिद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

203
VIEWS

 

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संघीय संसद्‌का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

बैठक वैशाख २४ गते आइतबार अपराह्न ४ बजेका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान भएको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित