Khabar Samachar

आरजु चामल बजारमा

211
VIEWS

आरजु राइस मिलको चामल आजदेखि बजारमा आएको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले सञ्चालन गरेको राइस मिलले उत्पादन गरेको चामल बजारमा आएको हो ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राइस मिलले उत्पादन गरको लङ्ग्रेनका चामल सार्वजनिक गरेको हो । मिलका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले किसानले उत्पादन गरेको धानको न्यूनतम मूल्य तोकी धान प्राप्त भएको दुई दिनमा नै रकम भुक्तानी गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित