Khabar Samachar

Search
Close this search box.

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

203
VIEWS

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा बैठक सुरु भएको हो । बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका विषयमा पनि बैठकमा छलफल हुँदैछ ।

सरकारको आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै छ।

यस्तै, आजको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा छलफल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित