Khabar Samachar

Search
Close this search box.

प्रतिनिधि सभामा आज पनि बजेटमाथि छलफल हुने

201
VIEWS

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि सैद्धान्तिक छलफल हुने बताएको छ।

सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो।

बजेटमाथि टिप्पणी गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सच्याउन भनेको छ।

त्यस्तै अरू प्रतिपक्षी दलहरूले पनि यसले अर्थतन्त्रको अहिले बेहोरिरहेको समस्या समाधान गर्न नसक्ने टिप्पणी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित