Khabar Samachar

Search
Close this search box.

काठमाडौं महानगरपालिकाका मेयर साहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

206
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर साहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राख्न लगाएका छन । पत्नीको उपचारका लागि भारतको बैंगलौरमा रहेका बालेनले फर्केपछी फोटो सार्वजनिक गर्ने योजना रहेको कर्मचारी बताउछन । उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएका थिए । भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि साहले त्यसलाई काउन्टर दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित