Khabar Samachar

Search
Close this search box.

काठमाडौंको तिलगंगा,शम्भु मार्गमा गोली चल्यो, एकजना घाइते

292
VIEWS

काठमाडौंको तिलगंगा,शम्भु मार्गमा गोली चलेको छ । लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो।घुँडाभन्दा मुनि गोली प्रहार गरी लागु औषध कारोबारी पक्राउ गरिएको ब्यूरोका प्रवक्ता चक्रराज जोशीले बताए। घाइतेको नाम विकास भगवत रहेको प्रहरीले जानकारी दिएको छ।
थप विवरण भने आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित