Khabar Samachar

चितवन २ मा घोषणा गरेअनुसार पानी

211
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा घोषणा गरेअनुसार पानी ल्याएका छन् । चितवन २ अन्तर्गत रामनगर, ठिमुरा, देवघाट, जुगेडि, भतेरिका स्थानीयका लागि पानी ल्याएको बताएका छन् ।

उनले घोषणा गरेअनुसार सय दिन नपुग्दै पानी ल्याएको बताए । पानी आएपछि भोलि औपचारिक उद्घाटन गर्ने समेत बताइएको छ ।

७.५ किलोमिटर टाढाको खोलाबाट पानी ल्याउन निरन्तर श्रमदान गर्नेप्रति आभार व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित