Khabar Samachar

Search
Close this search box.

सन्दीप र दीपेन्द्रले एसीसी इमर्जिङ टिम्स कप गुमाउने

228
VIEWS

शिशिर राज पाण्डे । सन्दीप र दीपेन्द्रले श्रीलंकामा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न नभ्याउने भएका छन । क्यानडामा आयोजना हुने व्यवसायिक क्रिकेट प्रतियोगिता ग्लोबल टी-२० मा सहभागी हुन लागेका सन्दीप र दीपेन्द्रले राष्ट्रिय टोली खेल्ने प्रतियोगिता गुमाउन लागेका हुन् । एसीसी इमर्जिङ टिम्स कपमा नेपालको समूहमा भारत ए, पाकिस्तान ए र यूएई छन् । अर्को समूहमा अफगानिस्तान ए, बंगलादेश ए, श्रीलंका ए र ओमान रहेका छन् ।नेपालले पहिलो खेल जुलाई १७ मा पाकिस्तानसँग खेल्नेछ । नेपाली क्रिकेट टीम विश्वकप छनोट खेलेर शुक्रबार स्वदेश फर्किएको छ । इमर्जिङ टिम्स कप खेल्ने नेपाली टोलीको घोषणा हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित