Khabar Samachar

Search
Close this search box.

सेयर कारोबारी राकेश अडुकियाको घरमा छापा

272
VIEWS

राजस्व अनुसन्धान विभागले सेयर कारोबारी राकेश अडुकियाको घरमा छापा मारेको छ। अवैध सय किलो सुन प्रकरणमा कमलपोखरीस्थित उनको घरमा बुधबार राजस्वले छापा मारेको हो।

विभागका एक अधिकारीका अनुसार आज उनको घरमा छापा मारी केही सामान जफत समेत गरेको जनाएको छ।

उनी यसअघि गोर्खा विकास बैंकको घोटलामा विवादित बनेका व्यक्ति हुन्। उनको पछिल्लो ट्राभल हिष्ट्रका आधारमा अनुसन्धानले निगरानी बढाएको थियो।

अनुसन्धानका क्रममा बुधबार अनुसन्धान विभागले उनको घरमा छापामा मारेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित