Khabar Samachar

Search
Close this search box.

गायिका त्रिशला गुरुङले एसिया कपको उद्घाटन खेलमा दिइन् प्रस्तुति

205
VIEWS

पाकिस्तानको मुल्तानमा आजदेखि सुरु भएको एसिया कप २०२३ मा नेपाली गायिका डा. त्रिशला गुरुङले प्रस्तुति दिएकी छन् ।

मुल्तान क्रिकेट रंगशालामा नेपाल र पाकिस्तानबीच भएको पहिलो खेल अघि गुरुङले आफ्नो प्रस्तुति दिएकी हुन् ।

त्यसका लागि उनी हिजो पाकिस्तान प्रस्थान गरेकी थिइन् ।

त्यस्तै, पाकिस्तानी गायिका ऐमा बाइगले पनि प्रस्तुति दिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित