Khabar Samachar

गायिका त्रिशला गुरुङले एसिया कपको उद्घाटन खेलमा दिइन् प्रस्तुति

205
VIEWS

पाकिस्तानको मुल्तानमा आजदेखि सुरु भएको एसिया कप २०२३ मा नेपाली गायिका डा. त्रिशला गुरुङले प्रस्तुति दिएकी छन् ।

मुल्तान क्रिकेट रंगशालामा नेपाल र पाकिस्तानबीच भएको पहिलो खेल अघि गुरुङले आफ्नो प्रस्तुति दिएकी हुन् ।

त्यसका लागि उनी हिजो पाकिस्तान प्रस्थान गरेकी थिइन् ।

त्यस्तै, पाकिस्तानी गायिका ऐमा बाइगले पनि प्रस्तुति दिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित