पहिरो हटाएपछि आँबुखैरेनी-गोरखा सडक खुलेको छ।
बिहीबार बिहान गोरखा नगरपालिका मझुवा देउरालीस्थित प्रहरी चौकीनजिकै सुख्खा पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो।
एक्साभेटर लगाएर पहिरो हटाएपछि पौने ११ बजेदेखि दुवैतर्फी सडक खुलेको प्रहरीले जनाएको छ।

Discussion about this post