Khabar Samachar

छोराहरु मिङ्सो र सुहाङले दिए नेम्वाङलाई दागबत्ती

205
VIEWS

संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङलाई छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् ।

बिहीबार पशुपति आर्यघाटमा उनीहरुले दिवंगत पिता नेम्वाङलाई दागबत्ती दिएका हुन् ।

स्व नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको मंगलबार हृदयाघात भई निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित