Khabar Samachar

Search
Close this search box.

एसिया कपमा पाकिस्तान र श्रीलंकाबीचको सुपर फोरको खेल आज

204
VIEWS

एसिया कप २०२३ अन्तर्गत आज सुपर फोरको खेलमा पाकिस्तान र आयोजक श्रीलंकाबीच खेल हुँदैछ।

कोलम्बोमा सवा तीन बजे सुरु हुने खेल सेमिफाइनल जस्तै छ।

यसअघि दुवै टिमले सुपर फोरमा बंगलादेशलाई हराएका थिए। भारतसँग भने दुवै टिम पराजित भएका थिए। त्यसैले दुवै टिमको समान २-२ अंक छ। आजको खेलमा जित हात पार्ने टिम फइनल पुग्नेछ। फाइनल पुगे भारतसँग प्रतिस्पर्धा हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित