Khabar Samachar

Search
Close this search box.

अबको सभापति र प्रधानमन्त्री समय चेत बुझ्न र हाँक्न सक्ने व्यक्ति : महामन्त्री शर्मा

202
VIEWS

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समय चेत बुझ्न र हाँक्न सक्ने व्यक्ति मात्रै अबको पार्टी सभापति र प्रधानमन्त्री बन्न सक्ने बताएका छन् । उनले यो विषयमा अब बस्ने महासमिति बैठकले धारणा बनाउनुपर्ने समेत बताएका छन् । सो बैठकले अहिलेको पार्टी पंक्तिमा उर्जा भर्न, नागरिकको माझमा रहेको वितृष्णा चिर्दै नवीन विश्वास जगाउन र ०८२ सालमै महाधिवेशनको सुनिश्चितता समेत गर्न सक्नुपर्ने उनको भनाइ छ ।

केन्द्रीय कार्यसमिति बैठकको सम्मुखमा महामन्त्री शर्माको गुट अदलबदलका विषयमा टिप्पणी भइरहेका बेला उनले कांग्रेसमा अहिले विचार समूहहरु र सिंगो पार्टीको विमर्शको केन्द्र भने फरक विषयहरुमा हुनुपर्ने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित