Khabar Samachar

Search
Close this search box.

क्यानले नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला गर्ने निर्णय

206
VIEWS

नेपाल क्रिकेट संघ (क्यान)ले अर्को महिना त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने भएको छ ।

नयाँ कार्यसमितिको मंगलबार बसेको बैठकले टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने निर्णय गरेको हो । प्रतियोगिता ३० असोजदेखि ९ कात्तिकमा हुनेछ ।यो खेलहरु मुलपानीमा हुने क्यानले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित