Khabar Samachar

Search
Close this search box.

भुटानलाई सडन डेथमा पराजित गर्दै पाकिस्तान साफ यू-१९ च्याम्पियनसिपको फाइनलमा

208
VIEWS

पाकिस्तान काठमाडौंमा जारी साफ यू-१९ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । दशरथ रंगशालाम बुधबार भएको सेमिफाइनलमा पाकिस्तानले भुटानलाई सडन डेथमा पराजित गर्योु । टाइब्रेकरमा सुरुका निर्धारित ५ प्रहारमा दुवै टोलीले गोल गरेका थिए ।

भुटानको छेटौँ प्रहार भने पाकिस्तानका गोलकिपरले रोके। पाकिस्तानले छैटौँ प्रहारमा गोल गर्दै फाइनल यात्रा तय गर्यो । उसले उपाधिका लागि भारत र नेपालमध्ये एकसँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो सेमिफाइनलमा बुधबार साढे ५ बजे नेपाल र भारतबीच प्रतिस्पर्धा सुरु हुँदे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित