सरकारले पूर्वन्यायाधीश डिल्लीराम आचार्य संयोजकत्वमा सुन तस्करी छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्य संयोजक रहेको उच्चस्तरीय आयोग बनाएको हो।
बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चार सदस्यीय आयोग गठनको निर्णय भएको बताएकी छन्।
Discussion about this post