Khabar Samachar

पूर्वन्यायाधीश डिल्लीराम आचार्य संयोजकत्वमा सुन तस्कर छानबिन गर्न उच्चस्तरीय आयोग गठन

205
VIEWS

सरकारले पूर्वन्यायाधीश डिल्लीराम आचार्य संयोजकत्वमा सुन तस्करी छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्य संयोजक रहेको उच्चस्तरीय आयोग बनाएको हो।

बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चार सदस्यीय आयोग गठनको निर्णय भएको बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित