Khabar Samachar

आँखा सम्बन्धी रोचक जानकारी

220
VIEWS

हाम्रो शरीरका अङगका फरक रोचक तथ्री हुन्छ्न जुन सबैलाइ जानकारी नहुन सक्छ । आज तपाइलाई आँखा(EYES) सम्बन्धि केहि रोचक जानकारी दिन गैरहेको छौ , सायद तपाइले पहिले नपढेको पनि हुन सक्छ
१. हामि वास्तबमा तिन ओटा रङ मात्र हेर्न सक्छौ,निलो,रातो,र हरियो बाकि सबै रंग यसकै मिश्रण बाट बन्दछ, इनै तिन रंगको मदतले हामि करोडौ रंग देख्न सक्छौ ।
२. हाम्रो आदि भन्दा बढी दिमाक लाई आखाले नै काबुमा राख्ने गर्छ APPROX.65% ।
३. अखालाई काबुमा राख्ने मसल्स हाम्रो शरिरमा बढी सक्रिय रहन्छ, र ध्यान केन्द्रित पार्ने मसल्स दिनमा कम्तिमा पनि १० लाख पटक हल्लिने गर्छ ।
४. हाम्रो आखामा घनिष्ट मेडिकल पावर हुन्छ, र फोहोर धुलो धुवा छान्ने क्षमता हुन्छ ।
५. हाम्रो आखा केवल दुई कोसीकाले (CELLS) बाट देख्न सक्छौ, ROD CELLS,र CONE CELLS, हाम्रो आखामा १३ करोड ROD CELLS र ७० लाख CONE CELLS हुन्छ, ROD CELLS को मदतले हामि अध्यारोमा पनि देख्न सक्छौ ।
६. मानवको आखा ५७६ मेगापिक्सल को हुन्छ, कुनै वस्तुलाई फोकस गर्न केवल २ मिलि सेकेण्ड को समय लागाउछ ।
७. हाम्रो आखाको रंग MELALIN मा निर्भर रहन्छ, निलो आखा हुने व्यक्तिमा MELALIN बढी पाइन्छ ।
८. कुनै व्यक्तिको दुवै आखाको रंग फरक फरक पाइन्छ यसलाई HEREROCHROMIA” भन्ने गरिन्छ ।
९. नवजात शिशु केवल १५ इन्चको दुरी मात्र ठिक संग हेर्न सक्छ, र मानवको जन्म देखि मृत्यु सम्म आखाको साइज एउटै हुने गर्छ
१०. आखा मानव सरिरको दोस्रो ठुलो जटिल अंग हो, पहिलोमा दिमाग हो ।
११. पुरा आखामा केबल CORNEA मात्र यस्तो टीशु हो जसमा रगत हुदैन, त्यस कारण CORNEA लाई अक्शिजनको आवस्कता पर्दैन ।
१२. हाम्रो आखा लगभग एक मिनेटमा १७ चोटी, एक दिनमा १४,२८० चोटी, र एक सालमा ५२ लाख चोटी झिम्किन्छ ।
१३. आखामा हरेक पाच महिनामा हाम्रो नया परेला पलाउने गर्छ, भने टाउकोमा केवल २ देखि ४ सालको अन्तरमा नया कपाल उम्रने गर्छ ।
१४. कुकुरले हरियो र रातो रंग छुट्याउन सक्दैन ।
१५. जब हामीलाई कुनै हैरान अथवा अचम्ममा पार्ने वस्तु देख्छौ तब हाम्रो आखाको साइज ४५ % ठुलो हुने गर्छ ।
१६. चिलको आखा मानिसको भन्दा ५ गुणा तेज हुँने गर्छ ।
१७. भित्तिले दुई अलग अलग दिसामा एकै पटकमा देख्न सक्छ ।
१८. बच्चा जब ४ देखि १३ हप्ता सम्मको हुदैन, तब सम्म रोहिमात्र रहन्छ, त्यसबेला बच्चाको आखामा आसु हुदैन ।
१९. जब हामी कोहीसंग कुरा गर्छौ तब हाम्रो आखा धेरै पटक झिम्किने गर्छ, हामि कम्प्युटरमा बस्दा होस् या किताब पढ्दा, हाम्रो आखा निकै थाक्ने गर्छ किनभने एकोहोरो हेरिरहने कारणले गर्दा यस्तो हुन्छ ।
२०. के प्राथना गर्ने समयमा आखा बन्द गर्नु जरुरी छ ?
२१. मानवको आखाले कति दुरी सम्म हेर्न सक्ने क्षमता हुन्छ ?
यदी यो धर्ति पुरै अन्धकार भयो भने ४८ किलो मिटर दुरीको मैनबत्तिको छाया पनि देखिन्छ, आखाले हेर्न दुरीले निर्भर गर्दैन बल्कि यस कुरामा निर्भर गर्छ कि LIGHT र PHOTON बाट कति कर्ण त्यस वस्तुबाट निस्कदैछ ।

स्रोत : सामाजिक सन्जाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित