Khabar Samachar

काठमाडौँको सुन्धारा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

206
VIEWS

काठमाडौँको सुन्धारा केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको धक्का गएको छ । साँझ ५ बजे ४ म्याग्निच्युड भन्दा कम तिव्रताको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सुन्धारा केन्द्रबिन्दु भएर ३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित