नेपाल टी-२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ ।
मुलपानी क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले फिल्डिदङ गर्ने निर्णय गरेको छ ।
पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको नेपाल दोस्रो खेल पनि जित्न चाहन्छ।
उता हङकङ पनि नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्दै सुखद नतिजा हात पार्न चाहन्छ।
घरेलु मैदानमा हुने आइसीसी विश्वकप टी २० एसिया छनोटको तयारीस्वरुप नेपालले त्रिकोणात्मक सिरिज खेल्दै छ।
Discussion about this post