नेपाल त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा हङकङले नेपालविरुद्ध ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको हङकङले निर्धारित १९.३ओभरमा सबै विकेट गुमाएर ९४ रनको योगफल खडा गर्यो ।

Discussion about this post