Khabar Samachar

Search
Close this search box.

सोमबार र मंगलबार लगातार सार्वजनिक बिदा

219
VIEWS

सोमबार (पुस ९) र मंगलबार (पुस १०) लगातार सार्वजनिक बिदा हुने भएको छ।

गृह मन्त्रालयका अनुसार भोलि (डिसेम्बर २५) इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस डेका लागि सार्वजनिक बिदा दिइएको छ।यसैगरी लगत्तै पुस १० गते पनि किराँत समुदायको उधौली पर्व, योमरी पुन्ही, ज्यापू दिवस (धान्य पूर्णिमा) परेकाले सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित