Khabar Samachar

उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन

203
VIEWS

उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ।

मंगलबार बिहान हृदयघातबाट उनको निधन भएको पाटनका उपरजिष्ट्रार एवं प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए।

उनका अनुसार हृदयघात भएपछि न्यायाधीश मरासेनीलाई बिहान साढे ८ बजे कलंकीस्थित नेसनल अस्पतालमा पुर्‍याइएको थियो।

उपचारको क्रममा बिहान १० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रवक्ता भट्टराईले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित