Khabar Samachar

Search
Close this search box.

नेकपा माओवादी केन्द्रबाट सुदन किराती बाहिर हितबहादुर तामाङ भित्र

206
VIEWS

नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धनबाट बनेको सरकारमा पाँच मन्त्रालय पाएको छ।

बुधबार बिहान बसेको नयाँ गठबन्धनको बैठकबाट माओवादी केन्द्रले पाँच मन्त्रालय पाउने टुंगो लागेको हो। माओवादी बाट सुदन किराती दोस्रो पटक मौका पाएनन् । माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा रक्षामन्त्री बन्ने भएका छन्। रेखा शर्मा र शक्ति बस्नेतले पुरानै मन्त्रालय पाउने टुंगो लागेको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए।

शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री र बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री छन्। उनीहरूको मन्त्री पद यथावत् रहने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित