Khabar Samachar

Search
Close this search box.

जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने

214
VIEWS

जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ। यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी हुने भएका हुन् ।

सरकारमा जसपाले दुईवटा मन्त्रालय पाएको छ । वन मन्त्रीमा नवलकिशोर साह जाने करिब तय भएको छ । यद्यपि यसमा अन्य आकाङ्क्षी देखिएपछि निर्णय गर्ने जिम्मा अध्यक्ष यादवलाई दिइएको जसपा स्रोतले जनाएको छ । राज्यमन्त्रीको बारेमा पार्टीमा छलफल चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित