मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका– ६ जाउलेपानीमा दुर्घटनाग्रस्त भएको हो।रात्रिबस दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ।सडकदेखि १५० मिटर तल खस्न गई बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । घटनास्थलमा हालसम्म २५ घाइतेको उद्धार गरिएको विकले बताए ।
Discussion about this post