जनता समाजवादी पार्टीका सांसद दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीको शपथ लिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दै कार्कीलाई सोमबार नै राज्यमन्त्रीमा नियुक्त गरेका थिए।
धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री बनाउँदै प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनीयताको शपथ दिलाएका छन्
Discussion about this post