Khabar Samachar

Search
Close this search box.

पूर्वन्यायाधीश गिरीकी श्रीमती आरती रावलले गरिन् विष सेवन

206
VIEWS

पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले सर्वोच्च अदालतमा मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छन् । उनले बुधबार दिउँसो २ बजेतिर अदालत परिषरमै विष खाएकी हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दामाथि बहस भइरहेको थियो ।

हाल उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर र बोल्न नसक्ने रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित