Khabar Samachar

Search
Close this search box.

आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

220
VIEWS

आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गायक रवि ओडविरुद्ध उनकै श्रीमतीले जाहेरी दिएकी छिन् । आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले गत २० गते जाहेरी दिएकी हुन् ।

यो सँगै गायक ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

श्रीमतीको स्वास्थ्य परीक्षणको प्रक्रिया अगाडि बढाई घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित