Khabar Samachar

नेपाल र वेस्ट इन्डिज ‘ए’बीच हुने पाँच टी-२० खेल खेल्ने

206
VIEWS

आइसिसी टी-२० विश्वकप २०२४ अघि नेपालले वेस्ट इन्डिजको ए क्रिकेट टिमसँग सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार वेस्ट इन्डिजको ए क्रिकेट टिम र नेपालबीच अप्रिल २५ देखि सिरिज सुरू हुनेछ।

दुई टिमले कीर्तिपुरस्थित त्रिवि मैदानमा पाँच टी-२० खेल खेल्ने छन्।

हाल नेपाली क्रिकेट टिम भारतमा छ। भारतमा फ्रेन्डसिप कप खेलेको नेपाली क्रिकेट टिम ओमान प्रस्थान गर्ने कार्यक्रम छ।

ओमानमा नेपालले एसिसी प्रिमियर कप खेल्दैछ। कपपछि नेपाल र वेस्ट इन्डिजबीच सिरिज हुन लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित