Khabar Samachar

अत्यधिक गर्मी बढेपछि तराईका विद्यालय विदा

203
VIEWS

अत्यधिक गर्मी बढेपछि तराईका केही पालिकाहरूले विद्यालय विदा दिन थालेका छन् । नेपालगञ्ज उप-महानगरपालिका र वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय विदा दिएको छ ।

वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख तथा सूचना अधिकारी अरबिन्दलाल कर्णले अनुगमनको क्रममा बालबालिकालाई गर्मीका कारण समस्या भइरहेको पाइएपछि वर्षे विदा कटौती गर्ने गरी बुधबार, बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित