Khabar Samachar

रास्वपाको निर्णयविरुद्ध मुकुल ढकाल निर्वाचन आयोगमा

201
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्रीबाट पूर्व महमन्त्री डा मुकुल ढकालले पार्टीको विवरण अद्यावधिक नगर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।

महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त भएका मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधाननिक भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

ढकाललाई पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा पदबाट हटाएको थियो । उक्त निर्णय वैधानिक नभएको दाबी गर्दै ढकालले आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

पदीय भूमिकाबाट मुक्त गरेको पार्टीले आफूलाई औपचारिक पत्र हालसम्म नदिएको निवदेनमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित