Khabar Samachar

Search
Close this search box.

रास्वपा सांसद ढकालले विद्युत् महसुल बक्यौताको कुरा उठाएपछि सभामुखले काटे माइक

201
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोलिरहेका बेला सभामुख देवराज घिमिरेले माइकको लाइन काटेपछि त्यसको विरोध भएको छ।

आकस्मिक समयमा बोल्न सांसद ढकाललाई सभामुखले ३ मिनेटको समय दिएका थिए।

सांसद ढकालले सुरूमा यातायात क्षेत्रबारे कुरा राखेका थिए। त्यसपछि उनी विद्युत महसुलसम्बन्धी बोल्न सुरू गर्दै थिए। यही बेला सभामुख घिमिरेले आकस्मिक समयमा बोल्ने भनेकोबाहेक विषय उठान गरेको भन्दै माइकको लाइन काटिदिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित