Khabar Samachar

Search
Close this search box.

भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से काठमाडौंमा

202
VIEWS

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हिजो भएको भारतीय पर्यटक बोकेको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लिएर जान भारत सरकारले आफ्ना एक जना केन्द्रीय मन्त्रीलाई काठमाडौं पठाएका छन्।

भारत सरकारकी युवा तथा खेलकुद राज्यमंत्री रक्षा खडसे आज काठमाडौं आएकी हुन्।

घाइते भएका १६ भारतीय यात्रीको महाराजगंजस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ र मन्त्री त्यही पुग्ने बताइएको छ । मन्त्री खड्से सँगै भारतीय सांसद पनि आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित