नेकपा एमालेका सांसद गोकुल बास्कोटाले चितवनमा फेरी पनि उपनिर्वाचन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले तयार गरेको प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गोर्खा मिडीया नेटवोर्कको रकम दुरुपायोग गरेको र शहकारी बचतकर्ताहरुको रकम सो सस्थाले दुरुपायोग गरेकोले कारबाहीका लागि सिफारिस गरेपछि उनले सो कुरा बताएका हुन् ।
सामाजिक सन्जालमा बास्कोटा लेख्छन्, ‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँच वर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने। कानुनविद्का वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पुरा हुने कुरा पक्का जस्तै छ भनिन्छ।७८औँ जिल्ला त्यसै भन्या रैनछ चितवनलाई !’
Discussion about this post