Khabar Samachar

Search
Close this search box.

म्यानचेस्टर युनाइटेडबाट प्रशिक्षक टेन ह्याग बर्खास्त

214
VIEWS

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षकबाट एरिक टेन ह्यागलाई बर्खास्त गरेको छ।

आइतबार वेस्ट ह्यामसँग २–१ गोल अन्तरले पराजित भएसँगै क्लबले मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको थियो। हारसँगै क्लब २० मध्ये १४औँ स्थानमा छ। यो सिजनमा ९ मध्ये केवल तीनवटा मात्र जित निकालेको छ।

युरोपा लिग टेबलमा पनि युनाइटेड ३६ टोलीमा २१औँ स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित