Khabar Samachar

Search
Close this search box.

रवि लामिछानेलाई लगियो चितवन

209
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज बिहान काठमाडौँबाट चितवन पुर्‍याइएको छ।

सहकारी बचत ठगी, संगठित अपराधको अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ। उनलाई मंगलबार बिहान बुद्ध एयरको जहाजमार्फत् चितवन लगिएको उनको सचिवालयले जानकारी दिएको छ।

सभापति लामिछानेलाई गत मंसिर १३ गते काठमाडौं ल्याइएको थियो। कालिमाटीमा कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी समेतको बचत अपचलनको अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याएर बयान लिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित