Khabar Samachar

Search
Close this search box.

नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको आरोपमा सशस्त्र प्रहरी निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

202
VIEWS

सशस्त्र प्रहरी निरीक्षकबाट राजीनामा दिएका छविलाल कुँवरमाथि नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

कुँवरले अनुसन्धान सुरु भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं २९ गण ज्वालामाई दाङबाट राजीनामा दिएका थिए।

कुँवरको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित