Khabar Samachar

Search
Close this search box.

रास्वपा सभापति लामिछाने राज्यव्यवस्था समितिबाट पनि निलम्बित

206
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधिसभाको राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका छन्।

मंगलबार बसेको समिति बैठकमा सभापति रामहरि खतिवडाले उनी समिति सदस्य नरहेको घोषणा गरेका थिए।

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगि र संगठित अपराधको कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि सोमबार संघीय संसद् सचिवालयले पनि प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित