Khabar Samachar

Search
Close this search box.

देउवा निवास बूढानीलकण्ठमा कांग्रेस संस्थापन पक्षको बैठक

207
VIEWS

नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरूको बैठक पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको छ।

बूढानीलकण्ठमा जारी बैठकमा उपसभापति पूर्णबहादुर खड्कासहित देउवा निकटका शीर्ष नेताहरू सहभागी छन्।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ल्याएको अध्यादेश, पार्टीको आन्तरिक समीकरणलगायतको विषयमा छलफल भइरहेको जनाइएको छ।

बैठकमा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, शशांक कोइराला, गोपालमान सिंह, विजय गच्छदार, बालकृष्ण खाण, प्रकाशशरण महतलगायत सहभागी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित