नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धमा बोल्न थालिएको भन्दै आपत्ति जनाएकी छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने भएकाले कदापि राजतन्त्र हुन नसक्ने उनले बताएकी हुन् ।
उनले विधिको शासनमा गल्ती सच्याउने र सजाय गर्ने पनि विधि हुने बताएकी छन् । कुनै पनि बहानामा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि भइरहेको प्रहार स्वीकार्य नरहेको चेतावनी उनले दिइन् । संघीय लोकतान्त्रिक गणतन्त्रका लागि लडेकाहरू यसविरुद्ध भइरहेका गतिविधिबाट सचेत हुनुपर्ने उनले बताइन् ।
ले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धमा बोल्न थालिएको भन्दै आपत्ति जनाएकी छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने भएकाले कदापि राजतन्त्र हुन नसक्ने उनले बताएकी हुन् ।
उनले विधिको शासनमा गल्ती सच्याउने र सजाय गर्ने पनि विधि हुने बताएकी छन् । कुनै पनि बहानामा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि भइरहेको प्रहार स्वीकार्य नरहेको चेतावनी उनले दिइन् । संघीय लोकतान्त्रिक गणतन्त्रका लागि लडेकाहरू यसविरुद्ध भइरहेका गतिविधिबाट सचेत हुनुपर्ने उनले बताइन् ।
Discussion about this post