काठमाडौँको टोखाबाट ट्रकमा २५ करोड रुपैयाँ लिएर चीनतर्फ जाँदै गरेका कुसाङ लामालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले सिन्धुपाल्चोक घर भएका लामालाई ना७ख १६५२ सहित नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको हो।
ट्रकबाट अमेरिकी डलर र युरो रकम बरामद गरिएको प्रहरीको भनाइ छ। आजको विनिमयदरअनुसार २५ करोड १९ लाख २४ हजार ९५० नेपाली रुपैयाँ बरामद भएको हो।
Discussion about this post