सुनको मूल्य आज सबैभन्दा महँगो मूल्यको नयाँ रेकर्ड कायम गरेको छ। विगत केही दिनयता उच्च दरमा बढिरहेको सुनको मूल्यले आज फेरि यसअघिका सबै ‘रेकर्ड ब्रेक’ गरेको हो।
आज सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार नौ सय रूपैयाँ पुगेको छ।
यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ६ हजार नौ सय रूपैयाँ बढी हो।
Discussion about this post