भारतमा आतंककारी हमलामा परेर नेपालका सुदिप न्यौपाने मृत्यु भएको छ। गृहमन्त्री रमेश लेखकले नेपालमा इन्जिनियरिङ अध्ययन गर्दै गरेका न्यौपाने बिदाको समयमा घुम्न गएका बेला उक्त हमलामा परी मृत्यु भएको जानकारी गराएका हुन् ।‘रुपन्देहीको सन्दिप न्यौपाने आफ्नो आमासहित घुम्न जानु भएको थियो, त्यसक्रममा यस्तो घटना भएको जानकारी आएको छ’, बिहीबार सुरक्षा संवाददाताहरुसँग अन्तरक्रियाका क्रममा उनले भने, ‘यो प्रारम्भिक जानकारी हो ।’
थप विवरण आउन बाकि छ।
Discussion about this post