काठमाडौंको माइतीघरमा सहकारी पीडितहरूले अर्धनग्न भएर प्रदर्शन गरेका छन्।
सोमबार माइतीघर मण्डलमा पीडितहरूले अर्धनग्न भएर प्रदर्शन गरेका हुन्।
उनीहरूले कालो रङको कपडा लगाएर पीडितहरूको आवाज नसुन्ने सरकारको प्रवृत्तिप्रति विरोध जनाएको छन्। उनीहरूले ‘हाम्रो माग पूरा नभए हामी नाङ्गो हुन तयार छौं’ भन्दै नारासमेत लगाएका छन् ।
प्रदर्शनमा उपस्थित भएका अन्यहरूले विभिन्न मागहरू उल्लिखित प्लाकार्ड बोकेका थिए।
Discussion about this post