Khabar Samachar

Search
Close this search box.

विश्वनाथ पौडेलले लिए गभर्नरको शपथ

203
VIEWS

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले शपथ लिएका छन्। उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग शपथ ग्रहण गरेका हुन्। शपथ सकेर उनी अर्थ मन्त्रालय जाँदै छन्। राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेका अनुसार त्यहाँ उनी केही बेर बैठकमा सहभागी हुने कार्यक्रम छ।

त्यसपछि उनी राष्ट्र बैंकमा पुगेर गभर्नरको कार्यभार सम्हाल्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित